Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


जनतालाई गणतन्त्र र राजतन्त्रको फरक बुझाउँदै निर्वाचनमा लाग्नोस् : प्रधानमन्त्री


0
Shares

नेकपा माओवादी केन्द्रले मंगलबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले ‘सिंहदरबारको अधिकार पहिलोपटक गाउँ पुग्न लागेकाले सर्वसाधारणमा निर्वाचनप्रति उत्साह जागेको छ’–भने ।

जनतालाई गणतन्त्र र राजतन्त्रको फरक बुझाउँदै निर्वाचनमा जान पनि प्रधानमन्त्रीले कार्यकर्तालाई निर्देशन दिए ।

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता आफ्नो पार्टीको एजेन्डा भएको भन्दै उनले ‘माओवादी नेतृत्वमा सरकार नभएको भए अहिलेपनि स्थानीय चुनाव हुँदैनथ्यो’–भने ।