Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


डीपीएलमा शरद भेषावकरको टिमले पारस खड्काको टिमलाई हरायो


0
Shares

मंगलबार भएको पहिलो खेलमा विराटनगरले पारस खड्का नेतृत्वको टिम चौराहा धनगढीलाई २३ रनले हराएको हो ।

खेलमा कप्तान शरद भेषावकरको सर्वाधिक ४६ रनको मद्दतमा विराटनगरले प्रस्तुत् गरेको १३५ रनको लक्ष्य पछ्याएको टिम चौराहाले निर्धारित् २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १११ रन बनाउन सक्यो ।

विराटनगरका लागि सुशील कँडेल र कप्तान शरद भेषावकरले समान ३–३ विकेट लिए ।