Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


नयाँ संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता


0
Shares

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा विधेयक शाखामा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो ।

विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ ।

यसअघि, संसदमा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो ।

मंगलबार दर्ता गरिएको विधेयकमा सिमाना हेरफेर गर्ने प्रस्ताव राखिएको छैन । रासस