Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


लागुऔषधसहित युवक पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट प्रतिबन्धित लागुऔषधसहित धादिङको खलेट गाविस घर भइ हाल चितवनमा बस्दै आएका २२ वर्षीय केशव ढुंगानालाई डाइजापाम, नोर्फिन र फेनेगान ५०/५० थानका साथ पक्राउ परेको प्रहरी निरीक्षक उमाशंकर यादवले जानकारी दिए । रासस