२४ जेष्ठ २०८२, शनिबार | Sun Jun 8 2025


सेनाको बलमा निर्वाचन गराउने पक्षमा आयोग छैन : प्रमुख निर्वाचन आयुक्त


0
Shares

निर्वाचन आयोगले विराटनगरमा संचालन गरेको निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रमपछि आयोजित पत्रकार सम्मेलनमा उनले मतदाताले निर्भिकतापूर्वक मतदान गर्ने वातावरण बन्ने बताए ।

स्थानीय तहको निर्वाचन ऐतिहासिक हुने भन्दै भन्दै उनले निर्वाचनको उपयुक्त वातावरण बनाउन सहयोगका लागि सबैलाई आग्रह पनि गरे ।

सेनाको बलमा स्थानीय तहको निर्वाचन गराउने पक्षमा आयोग नरहेको उनको भनाइ थियो ।