 
	    सरकारले स्थानीय निर्वाचनको लागि आवश्यक मत पेटिका र स्टेशनरी सामाग्री चीनबाट ल्याइरहेको छ । चीनको केरुङ नाका हुँदै अहिलेसम्म ९ कन्टेनर मतपेटिका र स्टेशनरी सामान नेपाल भित्रिसकेको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।
अन्य मतपेटिका पनि केरुङ नाकामा आइसकेको र भन्सार अधिकृतले स्विकृत गरेपछि केही दिनमै काठमाडौंका लागि हिड्ने मैनालीको भनाइ छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्