माओवादीनिकट दलित मुक्ति मोर्चाले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सीमांकनका लागि आयोग गठन गरेर निर्वाचन गराउने दिशामा काम भइरहेको बताइन् ।
निर्धारित् समयमा निर्वाचन गराउन दबाब दिने उद्देश्यले माओवादी केन्द्रले यही वैशाख ९ गते राजधानीमा प्रदर्शनसमेत गर्ने जानकारी पनि भुसालले दिइन् ।





प्रतिक्रिया दिनुहोस्