‘ढावा फुड फेस्टिवल’को नेपालका लागि भारतीय राजदूत मन्जीवसिं पुरीले उद्घाटन गरेका हुन् ।
पन्जाब फुड फेस्टिवलमा भारतीय सेफले बनाएका खानाका परिकार राखिएका छन् । उद्घाटन कार्यक्रममा भारतीय टोलीले पन्जाबी गीत–संगीत पनि प्रस्तुत् गरेका थिए ।
फुड फेस्टिवल वैशाख १४ गतेसम्म चल्नेछ ।
होटल सोल्टीले प्रत्येक वर्ष पन्जाब फुड फेस्टिवल आयोजना गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्