२ नम्बर प्रदेशमा पार्टीले अपनाउनुपर्ने चुनावी रणनीति तथा प्रदेशस्तरीय भेलाको मिति तय गर्ने विषयमा छलफल गरिने कांग्रेसले जनाएको छ ।
पार्टी मूख्यालय सानेपामा बोलाइएको भेलामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालालगायत नेता उपस्थित हुनेछन् ।
संविधान संशोधन नगर्दा मधेशमा निर्वाचन गर्न गाह्रो पर्न सक्ने कांग्रेसमा तराई मधेशबाट प्रतिनिधित्व गर्ने नेताहरुले बताइरहेका बेला छलफल गर्न लागिएको हो ।





प्रतिक्रिया दिनुहोस्