
१९ औं शताब्दीमा जन्मिएर पनि जीवित रहन सफल एमा एक्लो व्यक्ति थिइन् । उनको जन्म १८९९ को नोभेम्बर २९ मा इटालीमा भएको थियो ।
उनी तीन शताब्दीसम्म जीवन जीउन सफल भइन् । यस क्रममा एमाले असफल वैवाहिक जीवन, एक्लो छोराको निधन, दुईवटा विश्वयुद्ध तथा इटालीमा ९० भन्दा बढी सरकार देखिन् ।
आठ भाईबहिनीमा सबैभन्दा जेठी उनले ९० वर्षसम्म दैनिक तीन अण्डा खाने गरेकी थिइन् । उनकी आमा ९१ वर्षसम्म जीवित थिइन् भने केही बहिनी पनि सय वर्षसम्म जीवित थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्