 
	    आइतबार पोखरामा पत्रकार सम्मेलन गरी विष्टले गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । लोमान्थाङ गाउँपालिकामा १ हजार ३ सय मतदाता रहेका छन् ।
चीनसँग जोडिएको यो गाउँपालिका छोनहुप, छोसेरर लोमान्थाङ जोडेर लोमान्थाङ गाउँपालिकामा बनाइएको छ ।
लोमान्थाङ प्राकृतिक, साँस्कृतिरुपले चर्चित रहेको भन्दै विष्टले त्यस क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहने बताए ।
२०५४ सालको स्थानीय चुनावमा लोमान्थाङ गाविसको उपाध्यक्षसमेत भइसकेका विष्टले कोरलानाका खोल्न र स्थानीयरुपमा गर्ने कामहरुलाई प्राथमिकता दिने बताएका छन् ।
विष्ट हाल लोमान्थाङको गाउँमुखियासमेत हुन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्