
सरकारी कारबाहीमा पर्ने व्यक्तिहरुमध्ये प्रान्तीय र मन्त्रीस्तरका १४ जनासमेत रहेका ‘सिपीसी सेन्ट्रल कमिसन फर डिसिप्लेन इन्स्पेक्शन (सीसीडिआइ)’ले जानकारी दिएको छ ।
सिसिडिआइले आफ्नो वेबसाइडमा मंगलबार (आज) प्रकाशित गरेको तथ्यांकअनुसार यस कारबाहीमा १४ जना उच्चस्तरीय अधिकारीहरु, चार सय प्रान्तीय अधिकारी र तीन हजार ५०० काउन्टीस्तरका अधिकारीहरु रहेका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्