फाइल फोटो
अध्यक्ष ओलीका निजीसचिव अनिश दाहालकाअनुसार पूर्वप्रधानमन्त्री ओली यही वैशाख ७ गते स्वदेश फर्कनेछन् । उनी गत चैत २६ गते त्यसतर्फ गएका थिए ।
उनका साथ पत्नी राधिका र निजी चिकित्सक डा. दिव्या सिंह छन् ।
अध्यक्ष ओली विदेश रहेका कारण स्थानीय निर्वाचनमा पार्टीको तयारीलगायत विषयमा छलफल गर्न यही वैशाख ३ गतेका लागि तोकिएको एमाले केन्द्रीय कमिटीको आठौं पूर्ण बैठक स्थगन भएको थियो । रासस





प्रतिक्रिया दिनुहोस्