
प्रहरीले पिछा गरिरहेको समयमा उनले आफैंलाई गोली हानेको प्रहरीले जनाएको छ । गत आइतवार ३७ वर्षिय स्टिफन्सले ७४ वर्षीय रोबर्ट गुडविनको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्याको कारण भने खुल्न सकेको छैन । स्टीफन्सले अर्को एक भिडियोमा अरु १३ जनालाई पनि मार्ने चेतावनी दिएका थिए ।
गत वर्ष जूनमा पनि शिकागोमा यस्तै गरी हत्याको प्रत्यक्ष दृष्य देखाइएको थियो ।
मार्चमा एक व्यक्तिलाई १६ पटक गोली हानी मारिएको दृष्य प्रत्यक्ष देखाइएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्