 
	    यस्तै, वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर १८ हजार ५ सय ७२ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता नामवली र मतदाता परिचयपत्र छपाइ र लेमिनेसनको कामसमेत अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।
निर्वाचनको लागि आवश्यक मतपेटिका र स्टेसनरीलगायतका बन्दोबस्तीका सामनको व्यवस्थापन पनि अन्तिम चरणमा पुगेको बताइएको छ ।
आयोगले ४ ओटा महानगरपालिका, १३ ओटा उपमहानगरपालिका, २४६ ओटा नगरपालिका र ४८१ गाउँपालिकामा एकै चरणमा चुनाव गर्ने गरी तयारीलाई तीव्रता दिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्