बुधबार पोखरामा पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको समापनमा उनले मधेसी मोर्चा तयार भए दुई चरणमा निर्वाचन गर्न सकिने बताएका हुन् ।
गृहमन्त्री निधिले सुरक्षा अवस्था चुस्त रहेको भन्दै सरकार निर्वाचनका लागि प्रतिबद्ध रहेको पनि बताए ।
6:18 pm, Wed, 19 April 17
बुधबार पोखरामा पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीको समापनमा उनले मधेसी मोर्चा तयार भए दुई चरणमा निर्वाचन गर्न सकिने बताएका हुन् ।
गृहमन्त्री निधिले सुरक्षा अवस्था चुस्त रहेको भन्दै सरकार निर्वाचनका लागि प्रतिबद्ध रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्