
अदालतले बिहीबार उनीविरुद्ध लागेको भ्रष्टाचारको आरोपमा भने संयुक्त जाँचबुझ टोलीबाट अनुसन्धान गर्न पनि आदेश दिएको छ ।
सन् २०१५ को बहुचर्चित ‘पनामा पेपर लिक्स्’कान्डमा सरिफको परिवार पनि मुछिएको थियो ।
पनामा लिक्स् मामिलामा प्रधानमन्त्री सरिफ र उनका परिवारको विदेशमा रहेको खाता र व्यापारको विषयमा प्रश्न उठेको थियो ।
उनका चार छोराछोरीमध्ये तीनजना यस कान्डमा जोडिएका थिए । सरिफ र उनको परिवारले भने आरोप अस्वीकार गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्