Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


निर्वाचनका लागि उपयुक्त वातावरण बनिसक्यो : प्रमुख आयुक्त यादव


0
Shares

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले अब तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा दुविधा राख्नुपर्ने अवस्था नरहेको बताए ।

उनले निर्वाचनका लागि उपयुक्त वातावरण बनिसकेको भन्दै वैशाख १६ गतेबाट उम्मेदवारी मनोनयनको काम सुरु हुने जानकारी दिए ।

निर्वाचनका लागि निर्वाचन आयोग पूर्णरुपमा तयारी अवस्थामा रहेको उनको भनाइ थियो ।