Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


युनिलिभरको ‘हाम्रो राम्रो पसल’


0
Shares

उपभोक्तालाई खरिद र बिक्रीमा सहजता दिने उद्देश्यले राजधानीबाट ‘हाम्रो राम्रो पसल’ अभियान सन्चालन गरिएको हो ।

कम्पनीले शनिबार ललितपुरस्थित जावलाखेलमा एक कार्यक्रम गरी यो अभियान सुरु गरेको जानकारी गराएको हो ।

‘हाम्रो राम्रो पसल’ अभियान देशैभर विस्तार गर्ने कम्पनीले जनाएको छ ।

शनिबार कम्पनीको उत्पादन राखिएको ‘हाम्रो राम्रो पसल’मा तीन हजार बढी व्यवसायी सहभागी रहेको जनाएको छ ।

कार्यक्रममा विभिन्न कलाकारहरुले सांगीतक प्रस्तुति दिएका थिए ।

Skip This