१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


इजरायलले गर्‍यो सिरियाली सैन्य अखडामा हमला, तीन सैनिकको मृत्यु


0
Shares

सैनिक अधिकारीले अलफवार शिविर नजिकैको कुनैत्रामा भएको उक्त घटनामा घाइतेसमेत बनेको एएफपीलाई बताएका छन् । तर, घटनामा हवाई आक्रमण भएको थियो वा गोलावारी थियो भन्ने नखुलेको बताइएको छ ।

सिरियाली मानवअधिकार नियमनकारी संस्था, ‘सिरियन अव्जरभेटररी फर ह्यूमन राइट्स मनिटरिंग’ले आक्रमण सेनाको हतियार भण्डारण केन्द्रलाई लक्षित गरी गरिएको उल्लेख गरेको छ ।

हमलाबारे इजरायली सेनाले भने समाचार तयार पार्दासम्म कुनै प्रतिक्रिया दिएको छैन । रासस/एएफपी