Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


म्यान्चेस्टर युनाईटेड र क्रिष्टल प्यालेस विजयी


0
Shares

तालिकाको शीर्ष चारमा पर्ने सम्भावना जिवित राख्ने क्रममा म्यानचेस्टर युनाईटेडले बर्न्लेलाई २-० ले हरायो ।

म्यानचेस्टर युनाईटेडका लागि एन्टोनी मार्सियल र वायन रुनीले एक/एक गोल गरे ।

प्रिमियर लिगकै अर्को खेलमा क्रिष्टल प्यालेसले लिभरपुललाई २-१ ले हरायो ।

खेलमा लिभरपुलका फिलिप कौटिन्होले पहिलो गोल गरे पनि प्यालेसका क्रिश्चियन बेन्टेकेले दुई गोल गर्दै टोलीलाई विजयी गराएका हुन् ।