३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


अफगानिस्तानमा तालिबानको भीषण आक्रमणपछि रक्षामन्त्री र सेना प्रमुखको राजीनामा


0
Shares

अमेरिकी रक्षामन्त्री जेम म्याटिस अघोषितरुपमा काबुल पुग्दा अफगान रक्षामन्त्री हबीबीको राजीनमा आएको हो ।

यसअघि, अफगानिस्तानका केही नेताले अमेरिकी सैन्य रणनीतिमाथि प्रश्न उठाएका थिए ।

अमेरिकाले तालिबानभन्दा इस्लामिक अतिवादी समूह ‘आइएस’माथि बढी ध्यान दिएको उनीहरुको बुझाइ छ ।

शुक्रबार तालिबानले गरेको आक्रमणमा १३० जनाभन्दा बढीको मृत्यु भएको थियो । मारिनेमा अधिकांश सेना छन् । (एजेन्सी)