एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा बिहीबार बसेको विपक्षी गठबन्धनको बैठकले संसोधन विधेयकलाई कुनै हालतमा पारित हुन नदिने निर्णय गरेको हो ।
बैठकले संसोधन विधयेकलाई मुलुकको हितमा नरहेको समेत ठहर गरेको छ ।
सरकार चुनाव विथोल्ने बहाना खोजिरहेको भन्दै विपक्षी गठबन्धले चुनावको मिति घोषणा भइसकेको अवस्थामा संविधान संसोधनको औचित्य नरहेको समेत निष्कर्ष निकालेको छ ।





प्रतिक्रिया दिनुहोस्