Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


सहमति कार्यान्वयन नभएसम्म निर्वाचनको औचित्य छैन्ः राजेन्द्र महतो


0
Shares

बिहीबार इमेज च्यानलसंग कुरा गर्दै नेता महतोले मधेसको जनसंख्याको आधारमा स्थानीय तहको संख्या नवढाएसम्म चुनाव गर्नुको औचित्य नरहेको दाबी गरे ।

एमालेको अचुचित अडानका कारण दलहरुबीच सहमति बन्न नसकेको उनको भनाई थियो ।