Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


आज रियल मड्रिड र भ्यालेन्सिया तथा बार्सिलोना र स्पानुयल भिड्ने


0
Shares

रियल मड्रिडको मैदानमा हुुने खेल नेपाली समय अनुसार साँझ सबा ७ बजेदेखी सुरु हुने छ । प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा बार्सिलोनाले स्पानुयलसँग खेल्दै छ ।

स्पानुयलको मैदानमा हुने क्याटलन डर्बि राती पौने १२ बजेदेखी सुरु हुने छ । जारी स्पेनिस लिग ला लिगा फुटबलमा ३४ खेलबाट ७८ अंक जोडेको बार्सिलोना शिर्ष स्थानमा छ ।

१ खेल कम खेलेको रियल मड्रिड समान अंकका साथ दोस्रो स्थानमा छ । उपाधी दौडमा बलियो स्थितिमा कायम रहन बार्सिलोना र रियल मड्रिड दुबैलाइ जित्नै पर्ने दबाब छ ।

६८ अंकका साथ तालिकाको ंतेस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले आज लस पलमसको सामना गर्दै छ ।