पाल्पाको बग्नासकाली गाउँपालिका–१, घोरबन्दा जहाँ कुमाल समुदायको मात्र बस्ती रहेको छ– गरिबी, अशिक्षाले नराम्रोसँग गाजेको यस बस्तीका मतदातामा यस पटकको निर्वाचनमा कस्तो व्यक्ति छनोट गर्ने भन्नेसमेत अन्योल रहेको छ ।
यस बस्तीमा राजनीतिक दलमात्र होइन, निर्वाचन कार्यालयको मतदाता शिक्षासमेत पुग्न नसक्दा उनीहरुलाई यस पटकको निर्वाचनमा कसलाई र किन मतदान गर्ने भन्ने विषयमा समेत अन्योल भएको हो ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्





प्रतिक्रिया दिनुहोस्