
मृत्यु हुनेहरुमा सात जना सेना र एक जना पायलट रहेका छन् । ट्वीन इन्जिन ए एन–२६ विमान राजधानी हवाना नजिकै प्लाया बाराकोतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको सैन्य विज्ञप्तिमा जनाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । (एजेन्सी)
10:07 am, Sun, 30 April 17
मृत्यु हुनेहरुमा सात जना सेना र एक जना पायलट रहेका छन् । ट्वीन इन्जिन ए एन–२६ विमान राजधानी हवाना नजिकै प्लाया बाराकोतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको सैन्य विज्ञप्तिमा जनाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्