३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


भेनेजुयलामा नयाँ संवैधानिक राष्ट्रिय सभा गठन गरिने


0
Shares

यस्तो निकाय आम सर्वसाधरणबाट गठन गरिने भएको हो । राष्ट्रपति मडुरोले यस्तो सभाले मुलुकलाई चुनौति दिने गरि गहिरिएको राजनीतिक संकट मत्थर पार्ने विश्वास व्यक्त गरे ।

वर्तमान राष्ट्रिय सभाले भने मुलुकको गहिरिंदो आर्थिक संकटबाट निक्लन पनि मडुरोले राजीनामा दिनुपर्ने माग गरेको छ ।

विपक्षी नेता मेन्रिक क्यप्रिलस्ले यस्तो सभालाई संवैधानिक धोका भनेका छन् ।

भेनेजुयलामा विगत एक महिना देखी विपक्षीहरुको सरकार विरोध हिंसात्मक भईरहेको छ । (एजेन्सी)