
जिल्लाको उत्तरी भेगका केही वडामा वडा सदस्यका लागि दलित उम्मेदवारको मनोनयन नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाले जनाएको छ ।
५ ओटा गाउँपालिका रहेको रसुवामा कुल २७ हजार ७ सय ५६ मतदाता छन् भने स्थानीय तहको निर्वाचनमा १५५ जना जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।
रसुवामा ३४ मतदानस्थल र ४२ मतदान केन्द्र तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्