
मारिनेमा सर्वसाधारण र कुर्द लडाकु रहेको बताइएको छ । सिरियाली र इराकी शरणार्थीको अस्थायी शिविरमा कम्तिमा ५ जना आत्मघातीले आक्रमण गरेका थिए ।
बम आक्रमण र त्यसपछिको भिडन्तमा ३४ भन्दा बढी घाईते भएका छन् । घाइते कयौंको अवस्था गम्भीर छ ।
आक्रमणपछि नजिकैको चेकपोष्टमा रहेका सिरियन डेमाक्रेटिक फोर्सका सेनासँग लडाकुको भीडन्त भएको थियो । लडाकुहरुले आक्रमणपछि थुप्रैलाई अपहरणसमेत गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्