३१ बैशाख २०८२, बुधबार | Thu May 15 2025


घानामा देशभरि ८ घन्टा विद्युत् आपूर्ति बन्द


0
Shares

बुधबार बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ०६ बजेसम्म देशभरि विद्युत् अपूर्ति रोकिएको विभिन्न सन्चारमाध्यमले जनाएका छन् ।

घानाको विद्युत् सेवा वितरणसम्बन्धी सरकारी निकायले प्राविधिक कारणले विद्युत् सेवा केही घन्टा रोकिन पुगेको बताएको छ ।

‘बेलुका झन्डै ९.४० देखि बिहानसम्म विद्युत् आपूर्ति बन्द हुँदा देशभरि धेरै क्षति हुनपुगेको छ’–एक उच्च सरकारी अधिकारीले पत्रकारसँग भने । रासस/सिन्ह्वा