
अतिकम तथा मध्यम आय भएका देशमा यस्तो समस्या बढी देखिएको संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
मनिलामा रहेको संगठनको क्षेत्रीय कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार तीन लाख ३७ हजार जनाको प्रत्येक वर्ष मृत्यु हुने गरेको छ । यस अन्तर्गत ३७ ओटा देश पर्दछन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्