Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


चन्द नेतृत्वको कम्युनिस्ट पार्टीका १२ जना कार्यकर्ता पक्राउ


0
Shares

उनीहरुले चुनाव बिथोल्ने नियतले उम्मेदवारलाई धम्क्याउने र निर्वाचन विरोधी गतिविधि गरेकाले गजुरी गाउँपालिका–३ गुम्बाडाडाँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख एसपी सरद खत्रीले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई प्रहरी चौकी जोगिमाराको हिरासतमा राखिएको छ । पक्राउ परेकाहरुका साथबाट चन्दा संकलन गरिएको रसिदको अर्धकट्टीसमेत बरामद परेको प्रहरीले जनाएको छ ।