Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


लाजिम्पाटमा महिला दौड प्रतियोगिता


0
Shares

महिलालाई खेलकुदप्रति आकर्षित गर्दै खेलाडीलाई अवसर दिलाउने, आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन गर्ने, खेलमैत्री भावनाको विकास गरी आर्थिक विकासको सम्भावना खोजी गर्नेलगायतका उद्देश्यले महिला दौड प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरे ।