घर अगाडी पार्किङ गरिराखिएको बा ९ च ८९२९ नम्बरको गाडीको सीसा फुटाई आगजनी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गाडीमा कसले आगलागी गरेको भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।

1:22 pm, Sat, 6 May 17
घर अगाडी पार्किङ गरिराखिएको बा ९ च ८९२९ नम्बरको गाडीको सीसा फुटाई आगजनी भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
गाडीमा कसले आगलागी गरेको भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्