
तान्जानियाको करातु शहरमा स्कुले बिद्यार्थी बोकेको बसले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
घटनामा बसका चालक र दुई शिक्षकको पनि ज्यान गएको छ । मारिने अधिकांश १२ देखि १४ वर्ष उमेर समूहका रहेको बताइएको छ । (एजेन्सी)
12:03 pm, Sun, 7 May 17
तान्जानियाको करातु शहरमा स्कुले बिद्यार्थी बोकेको बसले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो ।
घटनामा बसका चालक र दुई शिक्षकको पनि ज्यान गएको छ । मारिने अधिकांश १२ देखि १४ वर्ष उमेर समूहका रहेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्