
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
मालारानी–८ हंसपुरमा गएराति परेको चट्याङ लागेर २५ वर्षीय युवराज अधिकारीको मृत्यु भएको हो ।
यस्तै मालारानी–९ पस्लेङका कबिराम पौडेलको घरमा चट्याङ पर्दा दुई महिला घाइते भएका छन् । पौडेलले पालेका केही खसी र बाख्रासमेत मरेका छन् ।
प्रतिक्रिया दिनुहोस्