फाइल फोटो
उपप्रधान एवं संघीय मालिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारीसहित गच्छदार सरकारमा जान लागेका हुन् ।
गच्छदारसहित सोही पार्टीका अरु दुईजना पनि मन्त्री बन्ने जनाइएको छ ।
राप्रपा अध्यक्ष कमल थापाले राजीनामा दिएपछि खाली भएका मन्त्रालयहरुमा गच्छदारको टोली जान लागेको बुझिएको छ ।
आजै (सोमबार) साँझ उनीहरुको शपथग्रहणको कार्यक्रमसमेत तय भएको छ ।





प्रतिक्रिया दिनुहोस्