सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले तालमेल गरेको ठाउँमा माओवादी केन्द्र र कांग्रेसका उम्मेदवारहरुले संयुक्तरुपमा चुनाव प्रचार गर्दै हिँडेको जिकिरसमेत गरे ।
चुनाव प्रचार–प्रसारकाक्रममा भएको तोडफोड, आगजनीजस्ता गतिविधिको तीव्र भर्त्सना गर्दै उनले त्यस्ता गतिविधि जारी रहे कडा कारबाही गर्ने चेतावनी दिए ।





प्रतिक्रिया दिनुहोस्