Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


निर्धक्कसँग मतदान गर्नोस् : प्रमुख आयुक्त यादव


0
Shares

सोमबार धादिङमा राजनीतिक दलका नेताहरुसँगको छलफलमा उनले कुनैपनि राजनीतिक दलले निर्वाचनमा त्रासको वातावरण बनाउन नहुने बताए ।

प्रमुख आयुक्त डा. यादवले आचारसंहिताको पूर्णपालना गर्न पनि दल र उम्मेदवारहरुलाई आग्रह गरे ।

कार्यक्रममा जिल्लाका सुरक्षा निकायका पदाधिकारी, राजनीतक दलका नेतालगायत सरोकारवालहरुको सहभागिता रहेको थियो ।