Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


निर्वाचनपछि संविधान संशोधनबारे छलफल गर्न सकिन्छ : खनाल


0
Shares

सोमबार राजधानीमा एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा नेता खनालले देशमा जारी राजनीतिक गतिरोधको अवस्था अन्त्य गर्ने प्रमुख आधार नै निर्वाचन भएको बताए ।

नेता खनालले स्थानीय तहको निर्वाचन सफल बनाउन सबैपक्ष लाग्नुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले कतिपय ठाउँमा आफ्ना नेता–कार्यकर्ताहरुमाथि सत्तारुढ दलका कार्यकर्ताबाट आक्रमण भएको भन्दै एमालेले त्यसको कडा प्रतिवाद गर्ने बताए ।