२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


महिला उम्मेदवारका एजेन्डा के ? (भिडियो रिपोर्ट)


0
Shares

महिला स्वयं नै उम्मेदवारकाहरुले भने महिला हिंसारहित समाज निर्माण र महिलाहरुलाई आत्मनिर्भर बनाउने विषयलाई पनि महत्वका साथ उठाउने गरेका छन् ।

यस्तै, महिला हिंसा अन्त्यका लागि पनि महिलाहरु नेतृत्वमा पुग्नु आवश्यक रहेको भन्दै काठमाडौं महानगरलाई महिला हिंसारहित बनाउनुपर्नेमा जोड दिन्छिन्, काठमाडौं महानगरपालिकका स्वतन्त्र उपमेयरका उम्मेदवार राधिका महर्जन । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।