Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


रुकुममा कांग्रेस–माओवादी केन्द्रका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर


0
Shares

                                                                                   फाइल फोटो
सानीभेरी गाउँपालिकाको वडा नम्बर–१ चाइनाबगरमा स्थानीय तह निर्वाचनको प्रचार–प्रसारकाक्रममा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।

झडपमा दुबै पार्टीका केही कार्यकर्ता घाइते भएका छन् ।

झडपले उग्ररुप लिन थालेपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।