२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


‘आममतदाता मतदानका लागि सक्षम’


0
Shares

नियोकले बुधबार राजधानीमा गरेको कार्यक्रममा निर्वाचनसम्बन्धी सूचना संकलन गर्ने गरी ८० जना जनशक्ति राखेर काम थालिएको र पर्यवेक्षण समूहसमेत गठन गरिएको जानकारी दिइयो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अपेक्षाकृतरुपमा मतदाता शिक्षा कार्यक्रम सन्चालन गर्न नसकिएपनि आममतदाता मतदानका लागि सक्षम रहेको बताए ।

कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दोस्रो चरणको निर्वाचन मितिलाई अगाडि सार्नु उपयुक्त हुने सुझाव दिए ।