
निर्वाचन कार्यालय बाग्लुङले बुधबार गरेको पत्रकार सम्मेलनमा उनले मन्त्रीहरुले आचारसंहिता पालना गरे/नगरेकोमा आयोगको ध्यान गइरहेको बताए ।
आचारसंहिता पालना नभएमा निर्वाचन आयोगको दफा २३ अनुसार एक लाख रुपैयाँ जरिवाना र ‘पटके’ भएमा उम्मेदवारी नै खारेज हुने चेतावनी पनि उनले दिए ।
प्रतिक्रिया दिनुहोस्