
गल्ली, चोक, पाटी–पौवाहरुमा दलहरुका झन्डाा, चुनाव चिह्न र उम्मेदवारहरुका फोटोसहितका तुल–ब्यानरले ढाकिएका छन् ।
इन्द्रचोक, असन, नघःल, ब्रम्हटोललगायतका पुराना बस्तीहरु पनि चुनावमय बनेका छन् ।
यी बस्तीहरुमा उम्मेदवारहरुको दैनिक घरदैलो पनि निरन्तरजस्तो चल्ने गरेको छ ।
काठमाडौं भित्री वडाहरुमा प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरमबीचका उम्मेदवारहरुबीच नै चुनावी प्रतिस्पर्धाको वातावरण देखिएको छ । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्