२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


कालिका नगरपालिका–११ वडाको निर्बाचन सर्‍यो


0
Shares

चट्याङ लागेर उम्मेद्वारको निधन भएको कालिका नगरपालिका–११ मा जेठ २ गते मतदान हुने भएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

गत मंगलबार परेको चट्याङ लागेर माओवादी केन्द्र कालिका नगरपालिका–११ का वडा सदस्य उम्मेदवार सिफल चेपाङको ज्यान गएको थियो ।