२६ जेष्ठ २०८२, सोमबार | Tue Jun 10 2025


राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला


0
Shares

                                                       प्रतीकात्मक तस्वीर

धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

‘कसरी मृत्यु भएको हो, घटनाको विस्तृत अनुसन्धान थालेका छौं,’ प्रनाउ राईले भने । (रासस)