Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


‘दोस्रो चरणको निर्वाचन कांग्रेस नेतृत्वको सरकारले गराउँछ’


0
Shares

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले चारओटै महानगरपालिकामा आफूहरुले जित्ने जिकिर गरे ।

मतदातामा निर्वाचनप्रति उत्साह बढेको भन्दै उनले सर्वसाधारणले कुन पार्टी कस्तो भन्ने चिनेर मत दिने विश्वास व्यक्त गरे ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन पनि तोकिएको समयमा हुने भन्दै उनले दोस्रो चरणको निर्वाचन भने कांग्रेस नेतृत्वको सरकारले गराउने बताए ।