२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


कांग्रेसका वडा अध्यक्ष उम्मेदवारको मृत्यु


0
Shares

उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका श्रेष्ठको हृदयघातका कारण निधन भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बिहीबारमात्र उनको उम्मेद्वारी तय भएको थियो ।

उनी नेपाली कांग्रेसका जिल्ला सदस्य हुन् ।